Posted by: Rahuldai April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चौतारिमा खडेरि आएछ, गाम्लेहरु अन्तै धाउन थालेछ। चित्रे, ठुली बोर्डिङ् स्कूल् जान थालेको? त्यो बुश् चा को मात्र सेतो घर् हुन्छ र, हाम्रो चित्रे को पनि सेतै घर्। यो राहुले को त कमेरोले पोतेको सेतो महल।
Read Full Discussion Thread for this article