Posted by: Rahuldai April 23, 2007
Govinde Chor ko Thlo Swor
Login in to Rate this Post:     0       ?        
गोबिन्दे चोर, खुमे डाका बामे झन सबैको काका प्रचण्डे बाबुराम ज्यान मारा ज्ञानेको के कुरा त्यो त दाइमारा सुध्रेका, पढेका, लेखेका घुष नखाएका, जुस खाएका सबै महान् सपुत् हरु सबै योग्य जमात् हरु बिदेशमै मस्त र ब्यस्त अनि हुँदैन त देश् अस्तब्यस्त?
Read Full Discussion Thread for this article