Posted by: world_map April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर? राहुलदाइ, नेप्चे, चना, ठूली र पछि पाल्नुहुने गाम्लेहरूमा जदौ! हिजो चैं CD घुमियो, ए! सरी DC घुमियो! :P रमाइलो भो।त्यो के जाति सेतो घरको बगैंचा नि गइयो। लौ यौटा फोटू टाँस्दिहालम् मेरो भविष्यको घरको। :P ;)
Read Full Discussion Thread for this article