Posted by: chanaa_tarkaari April 22, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हा~~~~~~~~~~~~~~~~~~~~इइइइइइइइइइ !!!!!!!!! नेप्चि दिदि ले भनेको कुरो साँच्चि हो र'छ । शनिवार आइतवार लागेसिन चौतारिआँ भुतआ बासै हुनि र'छ । जे होस ठुल्दाइको कथा स्वादले पढियो । जिन्दगी के हो रै छ त आखिर ? दु:ख - असाध्यै दु:ख र त्यसबाट पार पाउन कठीन संघर्ष - त्यसबाट पार लागेपछि सुख तर फेरि सुखलाइ राम्ररी चाख्नै नपाउदै फेरि अर्को दु:ख - भयङ्कर दु:ख - अघिल्लो भन्दा पनि कठीन - र त्यो चक्र चली नै रहने रहेछ । यो सोचेर म नि सेण्टी भा' छु हौ अइले, भुतले खीर खाने ट्याममा ।
Read Full Discussion Thread for this article