Posted by: kishnekale April 22, 2007
मेधेसि , जनजति , नेवर् , थरु , वोमेन् र बच्चाहरू सबै बःउन् विपरित छन्
Login in to Rate this Post:     0       ?        
खै के भाको मान्छेहरुलाई.....किन होला यस्तोबिन् जात् को कुरा... कस्तो experience छ भने मलाई त्य्सै किस्नेकाले नाम् भाको होर्....किश्नेबाउन् भनेर वाक्क पारे...एक्दिन् मैले सबैलाई बरु जे मन्न् लाग्छ भन तर मलाई बाउन् नभ्न् भने....त्यसो भए तलाई काले भन्छु भने... कोइ कोइ कालु पनि भन्छन्...
Read Full Discussion Thread for this article