Posted by: Rahuldai April 21, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु! लारा क्या मारा।थोरै रन् बनाए नि क्लासिकल् शट् हेर्नु को मज्जा नै अर्कै। लेफ्ट् ह्याण्ड् खेलाडिमासबै भन्दा कलात्मक् खेल् खेल्ने लारा, हामी सारा लाई छोडेर् गए। सलाम छ क्रीक्रेट् र लारा लाई। पूण्टे दा को टेलर् मात्र हेरियो, पुरै फिलिम् कहिले चिलिम् तानेर? तालु महात्म्य कहिले?
Read Full Discussion Thread for this article