Posted by: Poonte April 21, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हिजो दिनभरि, साँझ भरि, रात भरि, झण्डै बिहान सम्मै जोतियो खेताँ। अस्ति अस्ति गुमा' को बनाम्न परो नि। बल्ल उठिया छ के रे...हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईई! बिहान पख बल्ल सुतेको, सपनाँ बिर्खेले हातको पन्जाँ थू थू थू गरेर मेरो तालुआँ प्याट्ट पड्का'को देखिम्। अनि त बुरुरु कपाल उम्रेछ! रमाएर बुढीलाई देखाउन गा'को, उनि त झन् रमाईन्। अब बल्ल फिरि लुछ्न मिल्यो रे! धत्! सपनाँ किच्कन्नी देख्दा खेरुन् भन्दा नि बढी सातो गो त नि, गाँठे! उठ्ने बित्तिकै ऐना हेर्न गा'को, स्याईईईईईईईईईईईई! खप्पर त उस्तै चिल्लै र'च! पालिस गर्न गईं अब!
Read Full Discussion Thread for this article