गजल-राहुलभाइ "/>
Posted by: Rahuldai April 20, 2007
गजल-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
पिउने हरुको साँझमा पिउनेहरु को माझमा म पनि झुम्मिने गर्छु, म पनि मात्तिए झै गर्छु मलाइ मातिन, लर्बरिन मलाई रक्सी पिउनु पर्दैन एक तमाशको तमाशे जिन्दगि जिए मात्र पुग्दछ सधैं सधैं आफ्नै गह को यी अँशु पिए पुग्दछ
Read Full Discussion Thread for this article