Posted by: Rahuldai April 20, 2007
Login in to Rate this Post:
0
?
पिउने हरुको साँझमा
पिउनेहरु को माझमा
म पनि झुम्मिने गर्छु,
म पनि मात्तिए झै गर्छु
मलाइ मातिन, लर्बरिन
मलाई रक्सी पिउनु पर्दैन
एक तमाशको तमाशे जिन्दगि
जिए मात्र पुग्दछ
सधैं सधैं आफ्नै गह को
यी अँशु पिए पुग्दछ