Posted by: Rahuldai April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
पिउने हरुको साँझमा पिउनेहरु को माझमा म पनि झुम्मिने गर्छु, म पनि मात्तिए झै गर्छु मलाइ मातिन, लर्बरिन न त रक्सी पिउनु पर्दैन एक तमाशको तमाशे जिन्दगि जिए मात्र पुग्दछ सधैं सधैं आफ्नै गह को यी अँशु पिए पुग्दछ
Read Full Discussion Thread for this article