Posted by: chanaa_tarkaari April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हा हा हा राहुलदाइ, नाम त सम्झीरा' रै छ । मामालाइ फुर्सत नभएर आनन्द छ, नत्र "तँलाइ चने, बदमास!!!" भन्दै कुर्लन्थ्यो कि? मामाको फुर्सत हुनु अगाडि नै सक्काउन पर्यो । कुम्ले - चना खुब मिठो लाग्छ? त्यत्तिकै नखा, भुटेर खा । हे हे
Read Full Discussion Thread for this article