Posted by: Hi_nanu April 20, 2007
मान्छेको अर्थ !
Login in to Rate this Post:     0       ?        
चेतनाको उपयोग गर्छ जसले, मानव हुनुको अर्थ खोच्छ जसले, म भित्र उसलाइ देख्छ जसले मुखको बोलिलाइ बन्दुकको बोलि सोच्छ जसले, सुन्ने कान र हेर्ने अँखाको अनुभूति दिलाउँछ जसले, दिमाग र दिलको सन्तूलन अनूभूत गर्छ जसले, असल मा मान्छे हुनुको अर्थ पाउँछ उसले
Read Full Discussion Thread for this article