Posted by: Rahuldai April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
टिरेन् ले मात्र होइन धेरै ले छोडेको छ, जिन्दगिले धेरै पछडि छोडि सक्यो। नत्र यो काशी जाने उमेर मा प्रौढ शिक्षा कस्ले पढ्छ। भेटिनु, छुटिनु त के हो र संसार् को रीत् नै हो। अरुणा लामा को गीत् गाम् है।
Read Full Discussion Thread for this article