Posted by: world_map April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
लौन राहुलदाइको टिरेन छुट्यो रे? :O यत्रो साहस त्यो टिरेनको? राहुलदाइलाइ नलिई भाग्ने? :D पून्ट्स् दाइले लिफ्ट दिनु हुन्छ कि, फून गरेर सोधम् न। :) ठूली, आजको यो राम्रो मौसममा यौटा गीत गाऔं हामी। ;)
Read Full Discussion Thread for this article