Posted by: CaMoFLaGeD April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
राहुल बुडा पास भएछन् बोर्डमा आफ्नो त नाम जहिले नि थर्डमा के सार्हो मिठो लड्डु ल्याएछौ थालमा मेरो नि आउँथ्यो लड्डु सधैँ रिजल्टमा शुक्रबारे जदौ! यो बिर्खे_माइलाको! :)
Read Full Discussion Thread for this article