Posted by: Birkhe_Maila April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
सोच्दै थिएँ राहुल बुढा कता गएछन् कथा पढ्दा थाहा पाएँ कुन्नि के पो भएछन आफू बल्ल बल्ल खालि खुट्टा खोला तरेको राहुल बुडा त बोर्डमा पो आएछन् :) शुक्रबारे जदौ! यो बिर्खे माईलाको!
Read Full Discussion Thread for this article