Posted by: Poonte April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हिजो अस्ति खै के गरेछु चौतारीमा लफङ्गिएर, खल्ती टाट पारेछु काम त गर्नै प-यो, "सोझो" कुम्लेलाई नि पाल्नै प-यो अनि त अब चौतारीबाट, यो पुन्टे झ-यो! नत्र त...भोक भोकै पुन्टे ज्यान म-यो! कामतिर लाग्न ला'को जदौ यो जेठीको पोईको!
Read Full Discussion Thread for this article