Posted by: gaalab April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
थुली- म नि तन्तै थु, मेलो कुकुल पनि तन्तै हुनुहुन्त, मेलो सर पनि तन्तै थ। तिम्ले ब्रेकफास्ट के खायौ त? गाँजर कि चिया? :) कि दुबै? हे, पुन्टे बुढा, जिम्माल, हरि, चित्रे आदिलाई नि छड्के सलाम छ! म चैं सुत्न परो। लागें निन्द्रादेवीका काखमा। अस्तु:॥
Read Full Discussion Thread for this article