Posted by: chanaa_tarkaari April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु हौ !!! मन्तयेक ला? ठुल्दाइ - अँ बिस्तारै घस्रिदै छ कथा । गोताएँ - ताइयो को कुनि बाट ओकोमे को कुनि मा बसाइ सराइ भा'छ अहिले । केहि बर्ष त्यता बस्दा त्यस्तो कुरो थाहा भो, त्यता नबस्ने वा थोरै समयमात्र बस्नेहरुले ती कुराहरु (गोताएँ बुरोले भनेजस्तो नराम्रो कुराहरु) को भेउ पाउदै नपाउनि र'छ नि । हैन ? मैले त्यहाँको महिला असमानताको कुरो हाउँरो नेपालको नारीवादि आन्दोलनकर्तालाइ बताएको - पत्याउँदै पत्याएन, के गर्ने ? "धत्!! जापान जस्तो बिकसित देशमा कहिँ त्यस्तो हुन्छ ?" रे ----- थुलि - तिमी पनि प्रतिमाजस्तै नबन्नु है, फेरि "चना" ले साझामा आएर लेख्ला नि कत्ति बर्ष पछि, :P; असाधारणपन = साधारण नभएको छनक; औपचारीकता = मनमा जेसुकै भए नि बाहिर देखाउनाको लागि गर्ने ब्यबहार दुर्गे - हो त है चना कस्तो बिच~~~~~~~~~~~~~~~~~~~~~~~रा !!!!! पुण्टे दादु - कति मात्र डलर छापिङ ? हाम्लाइ नि सिकाउन पर्यो कसरि डलर छापिङ गर्ने ? उता अर्को गाममा जोरि खोजिङ, म सित नरिसाइङ है । मिस - मर्निङ वाक सक्कियो ? नेप्चे - कतै उस्तै उस्तै अनुभव पो थियो कि ? चित्रे - भोलि गर्मी हुन्छ रे ।
Read Full Discussion Thread for this article