Posted by: world_map April 19, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते! रात्रिकालीन जदौ! हरीलाइ नयाँ चौतारी बनाएकोमा मुरी मुरी धन्यवाद, तिमीले चिताएको चाँडै पुगोस्। गोतामे ज्यूको आँखा ठाउँ कुठाउँ लाग्यो रे? :O लौ हेर बुढेसकालाँ नि आँखा जता पायो उतै डुलाउने हो त? भाउजूले थाहा पाउनु भो भने कुचोले बजार्नुहोला नि! :P हरी शरणम् पर्भु, हरी शरणम्।:)
Read Full Discussion Thread for this article