Posted by: Gautam B. April 19, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हा हा ही ही हु हु---! ब्रोहर्लाई टेन्सन भयो रे हिजो मेरो मसलाले गर्दा?! ठीक्क भएछ! खास कुरो के भने, जुन ठाउँमा मेरा आँखा परेका थे, अरु कसैका पनि परेका रैनछन्, राम्रै भो! बूढेशकाल लागेर हो कि के हो, ठाउँ-कुठाउँ आँखा लाग्न थालेर हैरान छ, अचेल। गतिलो चश्मा चाहिया छ मलाई।
Read Full Discussion Thread for this article