Posted by: Rahuldai April 19, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
आज को दिन त ३ वटा छुट्टा छुटै डे पो बनी सके छ। बिहान माफि मागिङ् डे रे, मध्यान्न् आइपुग्दा क्रमश: डे अब साँझ मा म: म: डे, राती के डे( नाइट् ) हुने हो थाहा भएन। हो त राम् चन्द्रे, त्यो इन्द्रचोक को म:म: को छुट्टै कुरो । पहिलो पल्ट् कुपन को सुरुवात् गर्ने चाहिँ मासंगल्ली को शान्दार् म: म: नै थियो। हाल पनि त्यहि म:म: लेजेण्ड् को सन्तानहरुले शान्दार् म:म: को पुरानो स्वाद् लाई कायम गरेर गौशाला, रातो पुल् बीच चलाइ रहेका छन्। धेरै पछि मात्र एभरेस्ट् म:म। कालिकास्थानको म:म: को जन्म भएको हो। अहिले त गल्ली पिच्छे म:म:।शंकटा मन्दिर् जाने बाटो -पूरानो अमेरिकन् लाइब्रेरि को चोकमा मात्र २० ओटा म: म: पसल होला, ठेला वाला। काठमाडौंको नाइट् लाइफ् हेर्ने हो भने( मध्यम बर्गिय जनताको) काष्ठमण्डप् वरि परि ( हनुमान् ढोका) , न्यु रोड् नै हो अहिले। म:म: र पानी पुरीको जीवन।
Read Full Discussion Thread for this article