Posted by: chanaa_tarkaari April 19, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हुस्स्स!!! अगि दिउँसा चौतारिआँ ग'को, बसाइ सरिसकेछ नि । लु नयाँ चौतारिया जाने ह्याँट भनेर बाटो देखा' रेछ के रे । मुसाले त्यै भरेङा पछारियो के रे, जान पर्ने जाँदैन, के भो भनेर हेरेको ता हेरेको हेरेइ । कम्पुटर मोरो त झुण्डेको झुण्डेइ, माथि नि पुग्दैन तल नि झर्दैन । के भो के भो , यताउति दबाइवरी मुसाले जाँ मन लायो त्याँ ठोकिवरी हेरियो, जाँदैन त । लु क्यार्ने त नि । मेरो पालो झिरिप्प तार थुतेर झ्याप्प ब्यातरी झिकेर फिरि ठेल्देसिन बल्ल यो मोर कम्पुटर आँखा पिलिपिलि गर्न थालो, ह्याँ चौतारिआँ पुगेर हेर्दा त जम्मै यता र'छ त । लु तारेमाम है सप्पैलाइ, दिन कटाइयो ताआआआआआआ?
Read Full Discussion Thread for this article