Posted by: pire April 19, 2007
In Defense of the “Non-intellectual”
Login in to Rate this Post:     0       ?        
मैले किस्नेकालेब्रोलाई पिर पार्ने गरेर केहि भने जस्तो त लाग्दैन। अब किन SLC नै भनिस भन्नुहुन्छ भने त्यो खालि नाम दिएको मात्र हो, कुनै पनि डिग्रीको उपादेयता अर्को लेभलमा जान मात्र हो। यो पनि राजनीतिमा चुनाब जिते जस्तो हो, एकपटक चुनाब जिते पछि त्यसको प्रयोग खालि त्यसपछिको टेन्युरको लागी मात्र हो। अब मैले उहिले चुनाब जितेको आज सांसद बना भनेर त पाइदैन नि। अब मैले लेख्दा लेख्दै के लेखें, राम्रो या नंराम्रो उदाहरण कस्तो दिइयो कुन्नि, तर होपफुल्लि मित्रहरुले बुझ्नुभो होला मैले भन्न खोजेको कुरो। I also think Ashu said exactly the same thing, तेसैले खासै नयाकुरो भन्या जस्तो पनि लाग्दैन।
Read Full Discussion Thread for this article