Posted by: hetterika!! April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हैन के भैरा हो यो चौतारीमा, सोझा साझाले गरेर खाने दिन गए क्या हो? बिचरो सोझो कुम्लेलाई पाएर, जम्मैले खेदो गरिरा छन त। कुम्स पाट, डराउनु हुन्न है, एक्लै छ भन्ठान्या जस्तो छ मान्छेहरुले, सोझा बाङ्गेको देख्या छैनन जस्तो छ, सोझा सोझा मिलेर देखाईदिम्ला नि। रामे फेरी गनगन गर्न थालेछ, हैन हो बर्दर, लँकाले विश्वकप जित्न ला बेलाँ कति टेन्शन लिरा'को। ठुली, भ्वाइस मेलामा के.... (क्रमश:) :D
Read Full Discussion Thread for this article