Posted by: CaMoFLaGeD April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हत्तेरी!! म हेपौँला त हाम्री ठुल्बुइनीलाई? झन गाउँकी चेलिबेटी हुन् भनेर कस्तो माया लाउछ। उनको बिहेमा दिन भनेर मैले उहिले देखि ठुलो खड्कुलो किनेर राखेको छु। अहिले पो सुनको तक्मा दिने, सुनको फुली दिने धनी धनी दाईहरु आउनु भएकोले म अलि परको दाई जस्तो भा नि, नत्र उहिले तल खोलामा माछा मारेर खुआउने दाई यहि हो, जिम्माल बाको बारीबाट मकै चोरेर खुआउने दाई यहि हो। :D लौ राहुल दाईले नि मलाई मुद्दा हराउने रे!! :( Floraj LOL..!! kata baata aayau bandhu? he he he ;-)
Read Full Discussion Thread for this article