Posted by: Hi_nanu April 19, 2007
Raja aau desh bachau!
Login in to Rate this Post:     0       ?        
के कुरा गर्या हो यो सोक्तिम brotherle पनि।देश बचाउने,डुबाउने या प्रगति पथंअ लंब्याउने भनेको नेपालि जनताले हो,राजाले होइन।राजालाइ अब आफूलाइ जोगाउन गार्हो पर्या बेलामा अब कहाँबाट बचाउने हो देश।त्यस्मा पनि खास राजा त ढुइकि सक्नु भो ५ वर्श अगाडि।अब यो व्यापारि ज्ञानु,अनि ताल न तूलको जोकर प्रचन्ड,खुस्किन लाग्या बुडा,बोलिको ठेगान नभाको माधव कसैले देश बचाउनु पर्दैन।अब हुने चुनाव मा नेपालि जनताले एुटा परिवर्तनका लागि युवा पुस्ता लाइ जिताउने छन् र तेहिँ बाट नया नेपालको सुरु हुन्छ।बाबु चाहिँ राम्रो सङ्ग पढेर नया नेपाल मा आफ्नो भविस्य खोज्न तयार भएर बस्नु है।।
Read Full Discussion Thread for this article