Posted by: pire April 19, 2007
In Defense of the “Non-intellectual”
Login in to Rate this Post:     0       ?        
हरेक डिग्री वा जाच भनेको अर्को एक लेभलको लागि मात्र काम लाग्ने हो। तपाई SLC मा तोप् हुनुहुन्थ्यो भने त्यसले खालि IA/ISc पढ्न हेल्प गर्ने हो, त्यो भन्दा बढि केहि हैन। आजीवन त्यो पुरानो कुरो संझनुको केहि फाइदा छैन। हार्वर्डकै डिग्री पनि जागिर खान लाई वा अर्को ठुलो डिग्री लिनलाई मात्र हो, त्यो भन्दा पर हैन। मान्छेले पलपल आफ्नो मुल्य सिद्ध गर्नु पर्छ। जीवन पुरै संघर्षै संघर्षको कथा मत्रै हो! मेरो बिचारंआ राम्रो स्कुलहरुमा यो कुरो सिकाएको हुन्छ नै।
Read Full Discussion Thread for this article