Posted by: Poonte April 19, 2007
Login in to Rate this Post:
0
?
ल है, समस्त दिदी बहिनी, दाजु भाई, मित्र बन्धु,
आज नि खेताँ हलो लाईयेन भुने चईं तिमेरुको पुन्टे दा को साखा सन्तान सबै भोकै मर्ने भा'चन्। चौतारिआँ रमईलो अरेर हात मुख जोडिन्न के रे, बरु रहेको दुईटा रौं नि फु्त्त खस्ला भन्नि पिर परो।
रमईलो अर्दै हर के रे, राहुलदाई, दुर्गे आन्टी, चित्रे, कुम्ले, मास्टर्नी नानी, ठुल्बुईनी, चना...फुर्सदाँ फिरि हेलो भनुम्ला नि।
ओ माई डियर, सि यू लेटर।
हर्न पिलिज!