Posted by: Rahuldai April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
पररर् परररर् !!!!!!!!!! (ताली) मिस् को बात् सोह्रै आना सहि। यहि भएर त मन को पीडा बिसाउन यहाँ जंमा हुन्छौं। उहिले नेपालाँ उठ्ने बित्तिकै भगवान् को दर्शन् गर्न लगाउंथे, अब यहाँ उठ्ने बित्तिकै पहिलो काम कंपुटरंआ साझाका इष्ट् मित्र को दर्शन गर्ने। जीवनको रुप देखें पूजाको धूप देखें ठुली, अक्षुण्ण भनेको, कसैले बिगार् गर्न नसकेको, नाश गर्न नसकेको, जस्ताको तस्तै रहेको लाई भनिन्छ।
Read Full Discussion Thread for this article