Posted by: world_map April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के हुँदैछ यहाँ? बिहान बिहानै माफी मागेर के गर्न खोजेको होला? आज 'माफी मागिङ् डे' हो कि क्या हो? :P ए कुमलवा बिरादर, के छ हालखबर? आखिर तिमी म भन्दा त गफाडि नै निस्क्यौ नि हैन र? :D पून्ट्स दाई, ह्वास्ट् दि स्टोरी? मिस दिदीको गहना खोलाले बगायो रे? चिन्ता नमान्नुस्, भौते गुरूले खोलाबाट गहना भेट्टाउछन्। :) ठूली, आज नि वेदर राम्रो छैन, समर कहिले आउँछ? दुर्गे आन्टी, मलाई कस्तो भोक लाग्यो, तपाइले बनाउनु भा'को यौटा रसवरी खाऊँ? :) राहुलदाइ, तारेको म: म: खानुभो? ;) अरू सबै गाम्लेलाइ जदौ!
Read Full Discussion Thread for this article