Posted by: miss_ me April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
:) पुन्टेदा , कस्तो डर लाग्दो !! भओ चाहिइन मलै त्यो के जाती सुन गहनो : :D:D दुर्गेमाता !प्रणाम है ठूली लै दर्शन नै फिर्ता अरे मुइले नि राहुलदा , खुशी लाग्यो हउरको कुरो सुनेर ।अब त्यो के जाती फुनआँ हउरहुरले मेरो कुरो काटेसि मेरो निक सार्थक भओ अस्तो मानिचु के रे नि --- मिस॒मी :) चौतारीमा म मेरो स्वार्थ ले नै आम्ने जाने गर्छु । किनभने मेरो घर परिवार साथिसंगी दाजुभाई अनि दिदीबहिनी सबैको संझना सदैब ताजा राख्देको छ यस्ले । मित्रभाव सद्भाव र मायाले संसार नै जित्न सकिन्छ भन्ने सोचाइ राख्छु म। चौतारी यहाँसम्म आउनुमा सबैको उत्तिकै मेहनत रहेकोछ । अझ अरु धागोमा हुने जस्तो बादविवाद यहा नहुने र चौतारिको दाजुभाईले चौतारीको दिदीबहिनी प्रति देखाएको सम्मानित स्नेहले चौतारी जल्दोबल्दो छ। हेहेहेहे भाषण अर्या अस्तो भो :P
Read Full Discussion Thread for this article