Posted by: miss_ me April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
अब क्यार्नुत बाबै! 'दिदी मेरो परिक्षा आयिसक्यो फि तिर्या छैन । उता घरमा नि माउबादिले चन्दा माग्न प्रचण्डकोसहिछाप सहितको पुर्जी ल्या'र आंम्छन मलै ते्ति सयोगअर्नपर्यो'भण्यो के रे मुलाइ नि होत नि के रे मुइले तेति त अर्न सक्छु स्तो लायो । यो दिदीको मन तेसै तेसै पग्लियो। भाइको लागी त्यति नि अर्न नसके दिदीभा के सार? अनिखेरि बैकआँ राकेकिम । भोलिपल्टै फिरि हउरकैनामको फुर्जीले'र माउवादीले तइ बैंक लुटुपुटु अरेछन अब दोष हउरलै नदेर कल्लाइपो दिने। लु लु छिट्टो खोलाले बगा भ'सि किनेर नि दिन पर्यो जम्माजम्मि १५ तोला थ्यो :)( मनमनै रिसाम्ने पो हुन कि ?:( नरिसाम है कुरोमा कुरो अरेको 'गोरुको लडाइ बाच्छाको मिचाइ' त भा'कै थियो नि ) :)
Read Full Discussion Thread for this article