Posted by: Durgesori April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते ठुलि, मिस, राहुल दा, पुन्टे दा, कुम्ले सबैलाई के हो यो ‍आज बिहान बिहान देखि माफि मागिराचन् म त के के न बित्यास्नै परेच चौतारिमा बा भनेर हतार हतार चियाएको ताआआआआआआआआआआआआआआ मरिजाम् केहि बुझेको भए "मास्टर्नीनानीको ढुङ्ग्री सुङ्ग्री, सुनको गर गहना सबै खोलो ले बगायो रे! भउते माछा मार्न गा'छ के रे नेपाल, उसैले झुन्डा'र फर्केलान् नि नाकाँ बढेमानको ढुङ्ग्री!" हाहाहाहाहाहाहाहाहाहाहाहाहा
Read Full Discussion Thread for this article