Posted by: Rahuldai April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
मिस् , नमस्ते। धेरै दिन गयाप हुनु भयो। चौतारीमा मिस् गयल् भाकोले कति ले कुरा काटे। तर राम्रो सेन्स् मा नि फेरी। जब् जब् चौतारीका बन्धुहरु सँग टेलिफोन् मा कुरा हुन्छ, मिस् को प्रसङ्ग् हुन्छ। मिस् त्यती कडा न हुनु भाको भए, यो चौतारि उहि छाडा चौकि हुन्थें। आज संम यस्को मान मर्यादा अक्षुण्ण छ।
Read Full Discussion Thread for this article