Posted by: miss_ me April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
:D :D :D :D ऐया!! मरे हाँसेर । पुन्टेदा हउर पुनि । मैले त्यो के जाति प्रचण्डबाउ लै इन्डाइरेक्टि बोलाकिम के रे नि । त्यो खोलाले बगाओ सप्पै भुन्ने कुरो चै निकै हाँस उठ्दो छ है । त्यो खोलाले बगायो भ'सि किनेर भुए नि दिन पर्यो ... हिहिहिहि
Read Full Discussion Thread for this article