Posted by: miss_ me April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते!हजुरहुरसप्पै लै हेहेहेहे....बोल्न पाए भुन्दै प्याच्च बोल्छन ।अनिखेरि माफी मागामाग ! खुच्चिङ्!! मुलाइ त यो माफी मागामाग रमाइलो लाग्यो तर कस्ले को संग माफी मागेको अत्तो पत्तो छैन । अब अझै एकजान आम्न बांकि छ :) प्रचण्डबाउ, लौन मेरो गरगहना नपाउने भए मैले?!! हउर अलिक पक्षपाती हुनुहुदोरेछ त्यो के जाति बैक'ट माउवादीले लुतेको मेरो ढुंग्री लगायतको सुनगहनो त पाम्नु पर्ने थियो नि । यो बुढेसकालआँ धोको परै हुननपाई मर्ने भए ।:P :D ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** पुन्टेदा कुम्ले कति सोझओ रेछ त थाहा भयो मुइले त शुरुमै भनेकिम के रे नि :)
Read Full Discussion Thread for this article