Posted by: Poonte April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
त्यई भन्या नि, गोताएँ! परचन्डे छिरेसि त मुलाई नि तेस्तै लाओ। अनि त बेकाराँ मैले नै तो के जाति माउवादीको पत्र धुसाएछु रमईलोआँ जस्तो ला'र हत्त न पत्त कुम्लेलाई अदालत सदालतको कुरो छोडेर लालमोहन खाम् दुर्गे आन्टीले ल्या'को भनेको। तो मज्जालाई त्यहीं सेलाउन दिए उचित जस्तो लाओ। रमईलै भो के रे, अब फेरि कुन दिन अर्कै मेसो पारेर फेरि अर्कै मज्जा गरिएला नि। क्या नाम, अप्स् एन्ड डाउन्स् अफ आवर रमईलो चौतारी। कुम्लेलाई चईं मुरी मुरी धन्नेवाद है, रमईलोआँ साथ देको मा। नो हार्ड फिलिङ्स्, माई डियर। म्वाई खाईदिम्? :p
Read Full Discussion Thread for this article