Posted by: meek__misfit April 18, 2007
Pokhreli Happiness
Login in to Rate this Post:     0       ?        
chipledhunga ji, पृथ्वी नारायण शाह को सालिक् र चिप्लेढुङ्गा को ढुङ्गा ठुलो कुरा हैन, यो फेरी पनि बनाउन सकिन्छ। मन् को आस्था मर्नु हुन्न जस्तो लाग्छ। दोस अरुलाई के दिनु, शायद यो हाम्रो आफ्नै अकर्म् न्य्ता, अस्अहिस्णुता र लाचाररिपना होला। पोखराको सौन्दर्यता भताभुङ्ग् हुनुमा नि यस्तै खाल्को अस्तब्यस्तता ले गर्दा नै त होला। तर हामी केही गर्न सक्छौ जस्तो लाग्छ। हेर्दै जाऔ, के के गर्न सकिन्छ।
Read Full Discussion Thread for this article