Posted by: chanaa_tarkaari April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हरि, आफु नि लंकाको पंखा परियो, तर खै कंगारुको अगाडि टिक्ला जस्स लाएन के रे । कुखुरो काट्न अस्ति मैले भउतेलाइ खुकुरि दे को, कहाँ राखेर गएछ तेल्ले ? पुण्टे दाइले भन्या नेपालाँ चुनाउ लड्छु, नेता बन्छु भनेर भउते कस्सिदै गोको रे, अब चुनाउ सुनाउ नि नहुनि भ'छ, टायँ टायँ फिस, त्यसैले कता लेकसाइडतिर फिसिङ अर्दै छ रे, मोरोले खुकुरि कता राख्यो राख्यो? तिमारु त कुखुरो दाँतैले निमोठ्नि सुर कसे जस्स लाओ मलाइ, तिमारुलाइ खुकुरिको चासै छैन त । थुलिको कुरो नअर ऐले, ठुस्केओ छ के म सित, सुनको तक्मा चाइयो भनेर, ठुल्दाइलाइ भन्या छु के रे फुस्ल्याइदयाओ न भनेर ।
Read Full Discussion Thread for this article