Posted by: Rahuldai April 18, 2007
In Defense of the “Non-intellectual”
Login in to Rate this Post:     0       ?        
संशोधन! प्रकश चन्द्र लोहनि बोर्ड् फस्ट आएको सरासर् गलत हो। २०४७ साल् ताका कन्तिपुर दैनिक मा बोर्ड् फस्ट् हरु को सूची दिएको मा भूल बस प्रकश चन्द्र जोशि हुनु पर्ने मा प्रकाशचन्द्र लोहनि हुन गएको थियो। त्यहि लेख लाई आधार् मानेर कसैले लेख्छन् भने उस्को अज्ञानता हो। सो लेख् प्रकाशन भएको केहि दिन् मै संशोधन छापिएको थियो। शायद् धेरै ले पढेनन् र अझै भ्रम रहेछ। सो संशोधन मा २०३२-३३ सालको बोर्ड् फस्ट् को पनि गड्बड् थियो। सो साल मा पहिलो चोटि गोर्खापत्रं मा नाम् निस्केका बोर्ड् फस्ट् भन्दा ५ अंक बढि ल्याउने डा सुनिल रत्न कंसाकार् थिए, जस्को नाम छुटाइएको थियो।अस्तु!
Read Full Discussion Thread for this article