Posted by: Durgesori April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आइ एम् सोरि है पुन्टे र चना आलु, गाजर र काक्रोको तिल हालेर बनाको अचार अलिकति थियो आफैले खार सकियो । खुर्सानिको अचार बजारा पाईन्छनि नाम पनि के जातिहो "चिल्लि सस" हो के रे तेसै सँग खाउ है आजलाई
Read Full Discussion Thread for this article