Posted by: pire April 18, 2007
In Defense of the “Non-intellectual”
Login in to Rate this Post:     0       ?        
यो मान्छेले जान्नु न सुन्नु किन बाठो बनेर केके न लेखे झै गर्‍या होला अब कुन प्रकाश चन्द्र लोहनी बोर्ड फस्ट भाको, कुनलाई बोर्ड फस्ट भनेर लेख्या छ। अनि टंक प्रसाद पढेलेखेको रे? पैसा नभएर पढ्न नपाएको भनेर फेमस नेतालाई। कुरो सहि गर्न खोजे पनि आर्गुमेन्ट राम्ररी गर्न नसकेपछि यो मान्छे नराम्ररी चिप्लेको छ। कतिपय ठाउमा के भन्न खोज्या पनि थाहा छैन। बच्चा जस्तो तर्क। बुद्धले युनिभर्सिटि पढ्या थिएनन रे? ए बाबा, त्यो बेला युनिभर्सिटि नै थिएन। चाणक्यले नपढेको हैन नि। तालनतुलको कुरो गरेर तर्क हुन्छ? अनि अरुलाई काम नभएका भन्नेले आफै यत्रो लामो बेकारको एस्से लेख्नु को उद्देश्य नि? यसलाई पनि आफु के के न विद्वान छु भन्ने लागेको चाहि छ।
Read Full Discussion Thread for this article