Posted by: uptowngal April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
चना लौन के भनेको तेस्तो एुतै बुइनि लाइ नि सुन्को तक्मा भाइ तक्मा नदेत के खार भाइ तिका सिका गर्नु त। झुम्का त राहुल दाइले भाइ तिका नगरेनि दिन्चु भन्नु भाच। यो भाइ तका मा त ५ ओता सुन् को तक्मा त पाउचु।राहुल् दाइ, चना दाइ, पून्ते दाइ, बिर्खे दाइ, निस् दाइ. दाइ हरु धरै भनाको नि कहिले काहि फाइदा नै हुन्च। :P
Read Full Discussion Thread for this article