Posted by: chanaa_tarkaari April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आहाहाहाहा हेर्दै खाउँ खाउँ लाग्यो दुर्गे को लालमन रसबरी । सेल नि र'छ, पीरो अमिलो तिक्खर हाल्या अचार भए गज्जब हुन्थो ल । खोइ बजिया रामे कता गो? सेल सित ट्वाक्क यस्स लाउन पाए त, कि कसो पुण्टे दा? एउ दुइ टुक्रा माछा मासु भए त, आहाहाहहाहाहाहा । कुम्ले - तिउँरो दुलहि नि यस्तो बनाउँछ? नत्र त क्यानम शरणम गच्छामि त होला नि ? ल है ठुल्दाइ कालो कोट ला'र नियाँदिस बनेको त पहिलो गाँसमै झिंगा परे जस्स मानिचु के रे । हे हे हे हे थुलि, औंठी र झुम्का सम्म मागेको ठिकै हो कि, कहाँ सुनको तक्मा पनि भनेको भन्या ? दाजुहरलाइ त्यस्तो दु:ख दिनु हुन्छ? खै मिस यस्स सम्झाइदिनु न । भाइटिकामा सुनको तक्मा चाइयो रे, लौ न नि । यसै त गँजडि उत्तानो पर कसलाइ देला बर भनेर डायलग हान्ला भन्ने पीर मलाइ चै ।
Read Full Discussion Thread for this article