Posted by: CaMoFLaGeD April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा पून्टे दाई, आफैँ खाल्डो खनिङ आफैँ खाल्डो भित्र फसिङ। खुच्चिङ!! आई अल्वेज सेइङ कि आई सोझो कुम्ले भइङ। पून्टे दाई अल्वेज बाङो भइङ एन्ड बाङो लाई मात्रै सोझो देखिङ... आई त राहुल दाईलाई जे सहि भइङ त्यहि अन्ली भनिङ भनेर निवेदन पुटिङ-- पून्टेदाई त माउबादी'ज कोर्ट अल्सो नकिङ नकिङ! नाउ सबै गाम्ले नोइङ आई कत्ति धेरै सोझो होइङ भनेर! ओह गड! योर डोर लेट भइङ बट डार्क नेभर भइङ! जदौ! डुइङ दिस सोझो कुम्ले टु अल चौतारी'ज भिलेजर्स! :-)
Read Full Discussion Thread for this article