Posted by: Dalli Resham April 18, 2007
Maiost: What a Shame!
Login in to Rate this Post:     0       ?        
पकेट खर्चका लागि पचास करोड माग कास काठमाडौं, वैशाख ४ - माओवादीले आफ्ना छापामारको पकेट खर्चका लागि सरकारसित थप ५० करोड रुपैया“ माग गरेका छन् । मन्त्रिपरिषद्द्वारा गठित शिविर व्यवस्थापन समितिको मंगलबारको बैठकमा माओवादीले आफ्ना छापामारका लागि प्रतिव्यक्ति मासिक ३ हजार रुपैया“का दरले पकेट खर्च माग गरेका हुन् । स्रोतका अनुसार समितिमा त्यसबारेमा कुनै निर्ण्र्ााभएको छैन । बैठकमा माओवादीइतर मन्त्रीहरूले शिविरमा रहेकामध्ये कति छापामार हुन्, कति होइनन् भनेर छानबिन भइरहेकाले अहिल्यै सरकारले त्यस्तो खर्च दिन नसक्ने तर्क राखेका थिए । माओवादीले यसअघि शिविरको व्यवस्थापन र छापामारको खाद्यान्नका लागि बुझेको रकमको हिसाबकिताब नदेखाएकामा समेत उनीहरूले गुनासो गरेका थिए । माओवादी स्रोतले तत्काललाई पकेट खर्च दिने निर्ण्र्ाानभए पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शिविर व्यवस्थापन समितिका संयोजक शान्ति तथा पुनर्निमार् णमन्त्री रामचन्द्र पौडेल त्यसमा सकारात्मक रहेको दाबी गरेका छन् । माओवादीका सात प्रमुख र २१ सहायक शिविरमा गरी ३० हजार ८ सय ५२ छापामार छन् । उनीहरूलाई मासिक ३ हजारका दरले पकेट खर्च दि“दा एक वर्षा १ अर्ब ११ करोड रुपैया“ लाग्नेछ । सरकारले शिविरमा रहेका छापामारलाई मासिक १८ सय रुपैया“का दरले खाना खर्च दि“दै आएको छ । माओवादीले छापामारलार्इर्र्पार्टर्ीीतर्फाट थप ५ सयका दरले पकेट खर्च दि“दै आएको छ । Posted on: 2007-04-17 21:03:42 GIVE ME A BREAK~~~~ Don't they think that they should work to get money. Tehre are so many nepali people who work hard and still cannot make their needs and these thugs who only kill and bully wants to get money from the govt. for their pocket money. WHAT A SHAME ON THSE PEOPLE WHO WANT THE MOENYT HAT THEY DID NOT WORK FOR!!!!! KUKURHARU!!!!!!
Read Full Discussion Thread for this article