Posted by: gobarganesh April 18, 2007
foharee saajhaa
Login in to Rate this Post:     0       ?        
साझाका सङ्गीहरु, हिजो राति तपाइहरु जागा हुन्हुन्थ्यो भने एक् जन रैथाने सज्जन् राहुल् ओझाको धुन्धुकारी चर्तिकला देख्नु नै भयो होला । मेरो पारा यही कारणले अलिकता चढयो । कसैको एक पित्को चित्त दुःèउने मेरो मनशुवा नै हैन्। अव कसैको दुखेकै छ भने झारे भन्ठानी अलाई उकृम दिनुहोस् । त्यसो त राहुल् ओझाले नर्सिंह्ट्वाक् (भोड्का भन्ने जिनिस् ज्युनार गर्नु भएछ, धत्)को सुरमा तान्डव गर्नु भयो । उहां को बुद्धिको भांडा चारपानेले संधै झुसी भरिए मेरो छुसीले ऐय्या भन्दैन तर जङ्गबहादुरको घोडा चढेर् साझाको कोदो बारीमा राइफांडो भने गर्न पाइन्न्,यहाँ हामी जस्ता खेताला गोठाला पनि यसो बसिबियांलो गर्छौ । मेरो भन्नु यत्ती, बुझिदिए श्रीखन्ड नबुझिदिए खुर्पाको बिंड भनौंला, कुरिच खाऔंला बसौंला ।
Read Full Discussion Thread for this article