Posted by: vivasg April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार । बिश्व नक्सा ज्यु, खान खोज्छु केही चिज , अड्किन्छ नि गास नै बस्न खोज्छु कही कताइ , पाइन्न नि बास नै, लिन खोज्छु चोखो प्रित , रहिन्छ नि आश नै पिउदा पिउदै यो प्याला, उड्न लाग्यो सास नै ।
Read Full Discussion Thread for this article