Posted by: world_map April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, राजीनामा दिनु पर्दैन, मेरो त गोरखापत्रमा प्रुफ रिडरको पुरानो अनुभव भएकोले पो गल्ती भेट्टाइहालेको नि. :) कुम्लेको स्वस्थानी इस्टाइलको राहुलदाइको स्तुती चैं दामी गयो ल.:) विसेज्यूलाइ नमस्ते!
Read Full Discussion Thread for this article